विराटनगर उडेको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण

विराटनगर उडेको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण

११ असोज, काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ ।आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै...